एउटा मानिस परिवर्तनको भोको छ । साँच्चिकै परिवर्तन गर्छु भन्ने हुटहुटी पलाएको पनि छ । सायद परिवर्तनको भोक र जिउँनका लागि लागेको भोक फरक छ । यी दुवै भोक मेटाउनस आवश्यक पनि छ । नेपाल कृषि प्रधान देश थियो । हरियो बन नेपालको धन भन्ने सुनिन्थ्यो तर अहिले न त [...]